कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्दै महानगर
DCIM102MEDIADJI_0295.JPG
काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले कमलपोखरी क्षेत्रमा टुकुचा नदी खोज्न थालेको छ । नगर प्रहरीको टोलीले त्यहाँ टुकुचा नदीकाके उत्खनन् सुरु गरेको छ । सम्भावित क्षेत्र पहिचान गर्दै सो ठाउँमा डोजर चलाएर उत्खनन् थालिएको हो ।
महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो । महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ । टुकुचाको व्यवस्थापनको लागि उत्खनन् गरिरहेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment