सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल

डिसी नेपाल
५ असोज २०७९ ९:२६
140
Shares

काठमाडौँ। आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।
गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ। राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए।

बैठक बालुवाटारमा सुरु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.