राष्ट्रपतिको कदमप्रति पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको परिपालना नगरेको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ ।
महासंघले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो ।
महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ सधैँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment