बिहिबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
६ असोज २०७९ ८:५८
304
Shares

काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राकाे विनिमय दर सार्बजनिक गर्दै अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ २७ पैसा रहेको छ। अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ९१ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६३ पैसा रहेको छ।

जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८ रुपैयाँ ९१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.