विप्लवले चुनाव बहिष्कार गर्ने
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बहुमतले मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपा बहुमतले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताईन्छ । पार्टीभित्र चुनावमा भाग लिने नलिनेमा दुई धार भएपनि विप्लब भने चुनावमा भाग नलिएर बहिष्कारमा लागेको एक नेताले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment