नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
९ असोज २०७९ १०:३२
508
Shares

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफ्नो सेयरधनीहरुको लागि लाभांश दिने घोषणा गरेको छ।  बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने निफ्राले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.