चाड पर्वलाई लक्षित गर्दै खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर
काठमाडौँ। नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल अफर’ ल्याएको छ। यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पेको क्यूआर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १०% (अधिकतम ५०० रूपैयाँसम्मको) क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।

यो अफर भाद्र ३० देखि कार्तिक १४ गतेसम्म लागु हुनेछ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडबाडको सपिङ्गमा खुशीयाली यो अफर ल्याएका हौं।”
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment