यस्ताे छ फलफूल तथा तरकारीकाे मूल्य

डिसी नेपाल
१३ असोज २०७९ ११:५५
76
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तै, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ६५ रुपैयाँ ८० पैसा, सेतो आलु ५३ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८० रुपैयाँ, लोकल काक्रो ४६ रुपैयाँ २५ पैसा, कागती २१० रुपैयाँ, किवि २७५ रुपैयाँ, अकबरे खुर्सानी १०० रुपैयाँ रहेको छ।

नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा २७ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा २२ रुपैयाँ ५० पैसा, लोकल सिमी ५६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौला ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ, कन्य च्याउ २७० रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, झिगूनी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ र तोरीको साग ५५ रुपैयाँ रहेको छ।

त्यस्तै, निगुरो प्रतिकेजी १०५ रुपैयाँ, परवर ४५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३७ रुपैयाँ ५० पैसा, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली ३१० रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ५५ रुपैयाँ, भेडे खुर्सानी १०६ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, स्कूस १६ रुपैयाँ, फूजी स्याउ २७० रुपैयाँ र धनिया १२५ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.