काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाको स्वतन्त्र उम्मेदवारी
काठमाडौ । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । मनकामना उच्च माविका सस्थापक एवं शिक्षासेवी देवकोटा ४२ वर्षदेखि शिक्षा क्षेत्रमा सेवारत छन् ।
प्रतिक्रिया















Facebook Comment