हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३१ं.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.१६ रुपैयाँ रहेको छ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.४३ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.०९ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८२.९९ रुपैयाँ रहेको छ भने बिक्री दर ८३.३७ रुपैयाँ रहेको छ।
त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment