हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

डिसी नेपाल
२६ असोज २०७९ १३:४५
160
Shares

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले एक सुचना जारी गर्दै सातै प्रदेशमा कर्मचारीको माग गरेको हो।

कम्पनीले हेड अफिसका लागि चिफ टेक्नोलोजी अफिसर एक जना, चिफ फाइनान्स अफिसर एक जना र सबै प्रदेशका लागि प्रदेश प्रमुख माग गरेको हो ।

उक्त पदहरुका लागि कम्पनीले स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ। इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले कार्तिक ४ गते दरखास्त दिइसक्नुपर्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.