प्रधानमन्त्री देउवाले गरे जसपाका चार मन्त्रीलाई पदमुक्त

डिसी नेपाल
२७ असोज २०७९ १८:२४
352
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्री पदमुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई आजै पदमुक्त गरेका हुन् ।

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई देउवाले हटाएका हुन् ।

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड ख बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । चारै मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.