कुमारी बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकले गर्यो स्वीकृत

डिसी नेपाल
३० असोज २०७९ ९:४१
68
Shares

काठमाण्डौ । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरिएको लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशतले (करसहित) नगद लाभांश  वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.