प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

डिसी नेपाल
३० असोज २०७९ ११:१४
36
Shares

काठमाडौँ। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ। यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ।

दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ। ११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.