आज सेयर बजार बन्द

डिसी नेपाल
१ कार्तिक २०७९ ९:२२
64
Shares

काठमाडौँ। आज (मंगलबार) सेयर बजार बन्द रहने छ।  सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमामा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब सेयर बजार बुधबार बिहान ११ बजे खुल्नेछ। सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ बिन्दुमा पुगेर रोकिएको थियो । कुल ५१ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.