राप्रपा कार्यकर्ताले झापा-१ मा सूर्यमा मतदान नगरे कार्यकर्ता नै नरहने लिङ्देनको चेतावनी
काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा-१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन्। धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment