धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्‍याे सेयर रजिष्ट्रार ?

डिसी नेपाल
४ कार्तिक २०७९ १०:५५
48
Shares

काठमाडौँ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम सनराइज क्यापिटल मार्फत हुने भएको छ।

धौलागिरी लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका काम अब सनराइज क्यापिटलले गर्नेछ।

यसले केही समयअघि मात्र आइपीओ जारी गरेको हो भने बिहीबार मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.