कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्दै

डिसी नेपाल
६ कार्तिक २०७९ १६:४४
4
Shares

काठमाडौं– नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र सार्वजनिक गर्दैछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेसको सङ्कल्पपत्र कार्तिक ७ गते बिहान १०ः३० बजे कांग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.