कांग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

डिसी नेपाल
१२ कार्तिक २०७९ ११:१४
140
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषपत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको चुनावी घोषणा पत्र (सङ्कल्प पत्र) सार्वजनिक सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री देउवाले सार्वजनिक गरेकोे ५२ पृष्ठ लामो घोषणापत्रको मुख्य नारा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधारः नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने रहेको छ ।

घोषणापत्र निर्माण गर्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.