दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१३ कार्तिक २०७९ १२:०८
100
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा रुरु जलबिद्युत परियोजन र सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ।

रुरु जलबिद्युत को सेयर भाउ ७६ रुपैयाँले बढेर ८ सय ३६ रुपैयाँ पुगेको छ। भने सयपत्री हाइड्रोपावरको सेयर भाउ २५ रुपैयाँ ९० पैसाले बढेर २ सय ८५ रुपैयाँ पुगेको छ। मार्केट डेपमा यी दुवै  कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.