यस्तो देखियो चन्द्र ग्रहण
काठमाडौं । चन्द्र ग्रहण नेपालबाट पनि देखिएको छ । नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएर बेलुका ६ बजेर ३४ मिनेटमा समाप्त भएको थियो ।

प्रतिक्रिया

Facebook Comment