एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड -२ को इकाई नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड -२ को इकाई सूचिकृत भएको छ। आजको कारोबारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड -२ को १२ करोड २१ लाख इकाई नेप्सेमा सूचिकृत भएको हो।
एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनएमबि शुलभ इन्भेष्टमेन्ट फन्ड-२’ इकाइहरु साउन २६ गतेबाट बिक्री खुला गरिएको थियो। एनएमबि क्यापिटलले यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment