प्रदीप खड्काले दीपक बोहरालाई मागे भोट

डिसी नेपाल
३० कार्तिक २०७९ १०:४६
92
Shares

भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का राप्रपाका उमेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहोस् ।’

खड्का र गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको करभिका थापाले बताइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.