‘नाइट क्लब’मा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

डिसी नेपाल
४ मंसिर २०७९ १७:५७
120
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
घटना रित ११ः५७ बजे भएको थियो। उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो–सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । उक्त क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.