रुपन्देही–४ मा मतगणना शुरू
रुपन्देही। रुपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे ९ बजेदेखि मतगणना शुरू भएको हो ।
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाबीच प्रतिस्पर्धा चलिरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment