धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता, हिमेश पन्तको कति ?

डिसी नेपाल
५ मंसिर २०७९ १५:३२
1.6k
Shares

काठमाडौं । धादिङ १ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अग्रता बनाएका छन् । उनले ३१९ मत पाएका छन् ।
साथै, उनलाई एमाले उम्मेदवार त्रिपाठीले २२५ मतका साथ पछ्याइँरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.