काठमाडौं ८ मा लौरो र घण्टीबीच भिडन्त, कलमका जीवनराम श्रेष्ठ चौथोमा
काठमाडौं । काठमाडौं ८ मा लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई उछिन्दै अगाडी आएका हुन् ।
सायमीले ११३७ मत ल्याएका छन् भने श्रेष्ठले १०९१ मत पाएका छन् ।
एमालेका शिवसुन्दर राजवैद्यले ५८७ मत ल्याएका छन् भने एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४१७ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment