भक्तपुर २ः झन्डै ७ सय मतले पछि परे महेश बस्नेत
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत फराकिलो मतान्तरले पछि परेका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार २०२ मत ल्याएका छन् भने बस्नेतले ५ हजार ५१० मत प्राप्त गरेका छन् ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका साजन बिकले १ हजार ११६ मत पाएका छन् । थापा र बस्नेतबीचको मतान्तर बढ्दै गएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment