काठमाडौं ४ मा गगनको बढ्दो मतान्तर, कति मतले पछि परे राजन ?

डिसी नेपाल
५ मंसिर २०७९ १८:५९
648
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ मा आफ्नो अग्रतालाई बढाउदै लगेका छन् ।

उनले नेकपा एमालेका नेता राजन भट्टराईलाई एक हजार ३ सय ७४ मतले पछि छोड्दै अगाडी बढेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार थापाले ५ हजार ९ सय ९८ मत ल्याएका छन् भने भट्टराईले ४ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राप्रापाका डा.ठाकुर मोहन श्रेष्ठले ७ सय ९४ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.