चितवनमा रवि लामिछानेको झण्डै १ हजारको अग्रता
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता ह्वात्तै बढाएका छन् । लामिछानेले ५१२८ मत पाएका छन् ।
एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ७०६ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment