सिके राउतको फराकिलो अग्रता, राउतको १९ हजार कट्दा उपेन्द्रको कति ?

डिसी नेपाल
६ मंसिर २०७९ १७:५९
444
Shares

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सिके राउतले १९ हजार १२० मत पाएका छन् ।

जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.