लमजुङ १ मा अग्रतालाई फराकिलो बनाउँदै पृथ्वी सुब्बा
लमजुङ । लमजुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले अग्रता कायमै राखेका छन् ।
उनले माओवादीका देव गुरुङलाई १ हजार ५ सय ८८ मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन् ।
पछिल्लो परिणाम अनुसार एमालेका गुरुङले १४ हजार ७ सय ६७ रहेको छ भने माओवादीका देव गुरुङले १३ हजार १ सय ७९ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment