रूपन्देही २ मा विष्णु पौडेलको अग्रता बढयो, ११७ मतले घण्टी पछाडि
बुटवल । रूपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायम गरेका छन् ।
मतगणनाको सुरूवाती चरणदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता बढाएका हुन् । एमालेका विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याउँदा रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन्।
गठबन्धनका उम्मेदवार जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment