सोलुखुम्बुमा बल बहादुर केसीलाई पछि पार्दै एमालेका राईको अग्रता

डिसी नेपाल
६ मंसिर २०७९ २०:५६
1.5k
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राईले अग्रता बनाएका छन् ।

उनले नेपाली कांग्रेसका बल बहादुर केसीलाई पछि पार्दै अग्रता बनाउन सफल भएका हुन् ।

राईले ७८० मत ल्याएका छन् भने केसीले ५०० मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.