सर्लाही २ मा ६२७ मतले महतोलाई पछि पार्दै यादवको अग्रता

डिसी नेपाल
६ मंसिर २०७९ २१:११
280
Shares

काठमाडौंं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् ।

यादव २३४२ मतसहित अघि छन् ।  यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले  यादवलाई पछ्याइरहेका छन् । महतो १७१५ मतसहित दोस्रो स्थानमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.