डडेल्धुरामा देउवाको फराकिलो अग्रता, सागरलाई मल्ल भन्दा दोब्बर मत
डडेल्धुरा । डडेल्धुरा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वार सागर ढकालले ८ हजार मत कटाएका छन् ।
पहिलो स्थानमा रहेका प्रधानमन्त्री समेत रहेका गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवाले १५ हजार मत कटाउदा सागरले ८ हजार मत कटाएका हुन् ।
पछिल्लो अपडेट अनुसार यस क्षेत्रमा देउवाले १५ हजार ५ सय १४ मत ल्याएका छन् ।
यसैगरि ढकालले ८ हजार १ सय ७१ मत ल्याएका छन् भने नेपाली कांग्रेस विपीका कर्ण मल्लले ४ हजार ४ सय ७४ मत ल्याएका छन् ।
मल्लभन्दा सागरले झण्डै दोब्बर मत ल्याएर देउवालाई पछ्याई रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment