पूर्वी रुकुम प्रदेशसभा १ मा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार पुन विजयी
पूर्वी रुकुम । पूर्वी रुकुम प्रदेशसभा (१) बाट स्वतन्त्र उम्मेदवार सरुल पुन निर्वाचित भएका छन् । पुनले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओलीलाई ५३३ मतले पराजित गरेका हुन् ।
पुनले ४४६५ मत ल्याउँदा माओवादीका वलीले ३९३२ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment