काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे विजयी
काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका नेता सन्तोष चालिसे विजयी भएका छन् ।
मंगलबार राति सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर राईलाई ३ हजार ९ सय ६२ मतान्तरले पराजित गर्दै चालिसे सांसद निर्वाचित भएका हुन् ।
विजयी भएका चालिसेले १५ हजार १५८ मत प्राप्त गरे । यस्तै पराजित भएका राईले ११ हजार १९६ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment