बाँके-२ मा राप्रपाका धवलशमशेर राणा विजयी

डिसी नेपाल
७ मंसिर २०७९ ७:०१
220
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके-२ बाट विजयी सुरूआत गरेको छ। राप्रपाका धवलशमशेर राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै बाँके-२ मा जित हात पारेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए। सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणाले ४४०३ मत प्राप्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.