दाङ-२ मा रेखा शर्मा अग्रता कायमै

डिसी नेपाल
७ मंसिर २०७९ ९:३९
548
Shares

दाङ। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन्।

प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन्। एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ।

यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.