परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चौधरी

डिसी नेपाल
७ मंसिर २०७९ ११:३३
976
Shares

उदयपुर । उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायमै राखेका छन् । उनले ६१ सय ५२ मतसहित अग्रता लिएका हुन् ।

खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् । हालसम्म १५ हजार ९२ मतगणना भएको छ । यो क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.