काभ्रे-२ मा गोकुल बास्कोटा ह्वात्तै अगाडि आए, अग्रता सयभन्दा कम
काठमाडौं । काभ्रे २ मा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटाले मतान्तर ह्वात्तै घटाएका छन् । यसअघि ६ सयभन्दा धेरैको अग्रता अहिले घटेर ९४ मा झरेको छ ।
यहाँ कांग्रेसका शिव प्रसाद हुमागाइले १३,१२० मत पाएका छन् । एमालेका गोकुल बास्कोटाले १३ हजार २६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाइले ५ हजार ४ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment