धनुषामा एमालेका रघुविर महासेठ पछि परे
काठमाडौं । धनुषा ४ मा एमालेका उम्मेदवार रघुविर महासेठ पछि परेका छन् । यसअघि अग्रता लिँदै आएका उनी २० मतको झिनो अन्तरले पछि परेका हुन् ।
यहाँ कांग्रेसका महेन्द्र यादवले ३,७२४ मत पाएका छन् । एमालेका रघुविर महासेठले ३,७०४ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment