ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी

डिसी नेपाल
७ मंसिर २०७९ १४:४२
1.3k
Shares

ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन्। भट्टराईले २०८ मतान्तरसहित प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीलाई पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.