रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती विजयी

डिसी नेपाल
७ मंसिर २०७९ १४:४७
92
Shares

काठमाडौं । रुकुम पूर्वमा प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर निर्वाचित भएका छन् । घर्तीमगरले ७ हजार ५१ मतान्तरले जितेका छन् ।

घर्तीमगरले १२ हजार २६२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.