लामिछानेको मत २२ हजार माथि पुगिसक्दा दोस्रो उम्मेदवारको ९ हजार
काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विशाल अग्रता बनाएका छन् । उनलो दोस्रो स्थानमा रहेका उम्मेदवारलाई दोब्बरभन्दा धेरै मतले पछि पारेका छन् । लामिछानेको अग्रता १३ हजार नजिक पुगेको छ ।
यहाँ रबि लामिछानेको घण्टी चिन्हमा २२ हजार १०१ मत आएको छ । दोस्रो स्थानमा रहेका एमालेका कृष्ण भक्त पोख्रेलले ९ हजार ४१२ मत पाएका छन् । कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment