गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीको अग्रता बढ्दै
काठमाडौं । गुल्मी १ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले अग्रता लिइरहेका छन् । आज दिउँसोबाट सुरु भएको मतगणनामा ज्ञवालीले सुरुदेखि नै अग्रता लिएका छन् ।
पछिल्लो जानकारीअनुसार प्रदीप ज्ञवालीले १ हजार ३१४ मत पाएका छन् । कांग्रेसका चन्द्र भण्डारीले १ हजार १५२ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment