सप्तरी २ मा उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै सीके राउत निर्वाचित
सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । राउतले १८ हजार ६३ मतान्तरले जितेका छन् ।
राउतले ३५ हजा ४२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ले १६ हजार ९६९ मत पाए ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment