ओखलढुंगामा यज्ञराजलाई पछि पार्दै रामहरि खतिवडाले मारे बाजी
काठमाडौं । ओखलढुंगामा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका राम हरि खतिवडा निर्वाचित भएका छन् । खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरेका छन् ।
यस्तै दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार यज्ञ राज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे भने तेस्रोमा जनता समाजवादी पार्टीका जुद्ध बहादुर राईले ८९७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment