रूपन्देही २ मा घण्टीका पौडेल भन्दा ६ सय ५२ मतले अघि छन् विष्णु पौडेल

डिसी नेपाल
७ मंसिर २०७९ १६:५९
1.2k
Shares

रूपन्देह । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार ५ सय १४ मत ल्याएका छन् भने उनलाई राष्ट्रिय स्‍वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले पछ्याई रहेका छन् । उनलेले अहिले ९ हजार ८६२ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.